Rule 17
स्वीकृत औषधी उपचार खर्च र सीमा
(१) ऐनको दफा ५१ बमोजिम औषधी उपचार बापत कर मिलानको गणना गर्ने प्रयोजनको लागि देहाय बमोजिमको औषधी उपचार खर्चलाई स्वीकृत औषधी उपचार खर्च मानिनेछः–
(क) ……………………
(ख) कुनै प्राकृतिक व्यक्तिलाई मान्यता प्राप्त अस्पताल, नर्सि· होम, स्वास्थ्य केन्द्र वा चिकित्सकले उपचार गर्दा लागेको औषधी लगायतका बिल बमोजिमको रकम ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका खर्चहरू स्वीकृत औषधी उपचार खर्च मानिने छैनन्ः–
(क) सौन्दर्य शल्यचिकित्सा (कष्मेटिक सर्जरी) मा भएको खर्च, र
(ख) ऐनको अनुसूची–१ को दफा १ को उपदफा (१६) मा उल्लिखित बिमाबाट क्षतिपूर्ति प्राप्त भएको उपनियम (१) को खण्ड (ख)
मा उल्लिखित खर्च ।
(३) ऐनको दफा ५१ को उपदफा (३) बमोजिम कर मिलान गर्न सकिने रकमको सीमा एक हजार पाँच सय रुपैयाँ हुनेछ ।